×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ६ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर ६ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

६ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-०६ गते शनिबार । नोभेम्बर २१, २०२० । कार्तिक शुल्क सप्तमी ।
सूर्योदय । ०६ : २९। सूर्यास्त। १७ : ०९
आजको राशिफल :
मेष – कार्यमा सफलता पाईनेछ । 
वृष – एउटै कामबाट दोहोरो लाभ मिल्ला । 
मिथुन – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला ।
कर्कट – नयाँ कार्यको योजना बन्नेछ । 
सिंह – अधुरो काम पूरा होला । 
कन्या – विभिन्न कार्यहरू सम्पन्न हुने योग छ ।
तुला – शुभ कार्यको चर्चा चल्नेछ ।
वृश्चिक – समाज सेवामा मन लाग्नेछ ।
धनु – इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । 
मकर – मानसिक चिन्ता बढ्ला । 
कुम्भ – दबाब बढेको महसुस होला । 
मिन – साथीको सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी