×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

PRIME CA
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

३ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं. ०१ घर भइ हाल ललितपुर महानगरपालिका वडा नं. १५ कुमारीपाटी बस्ने ३७ वर्षीय रंजित खड्का सो कसुरमा पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई असोज २ गते आइतबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय टेकु पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: