काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले बिमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको ५औँ बार्षिकोत्सवको उपलक्ष्यमा असोज ५ गते धनगढी-०७, कैलाली स्थीत राष्टिय माध्यामिक विधालयमा अध्यनरत कक्षा ११ र १२ का करिब ८० जना विधार्थीहरु र उक्त विधालयमा कार्यरत शिक्षक,शिक्षिकाहरुबीच बीमा जनचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
साथै, उक्त बीमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश परेका थिए ।