Skip to content
LAXMI SUNRISE BANK

दशैंको रमाइलो सकिएसँगै तात्यो महानगर, थापाथलीमा भत्कायो अवैध रुपमा निर्माण गरिएका अनाधिकृत संरचना (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं । दशैंको रमाइलो सकिएसँगै काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान पुनः सुरु गरेको छ । बिहीबार महानगरपालिकाले थापाथली क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचनामाथी डोजर चलाएको हो ।

महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्रमा अनाधिकृत रुपमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु भत्काएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK