×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारमा सुनसान काठमाडौं…(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तिहारमा सुनसान काठमाडौं…(फोटो-कथा)

Artha Sarokar

८ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दशैंमा एक्लोजस्तै बनेको काठमाडौं तिहार लागेसँगै पुनः सुनसान बनेको छ । तिहारको मुख्य दिन (भाइटिका) आउन दुई दिनमात्रै बाँकी रहँदा काठमाडौंमा चहलपहल घटेको छ । अन्य समयमा भिडभाड हुने सडकहरुमा अहिले फ्याट्टफुट्ट मात्रै सवारी दगुर्छन् ।

यसो त चाडपर्वको समयमा काठमाडौं प्राय सुनसान नै हुनेगर्छ । शिक्षा, रोजगारी तथा विभिन्न प्रयोजनका लागि राजधानी प्रवेश गरेकाहरु चाडपर्व मनाउनकै लागि गृहजिल्ला फर्किएसँगै काठमाडौंको चहलपहल घट्ने गर्दछ ।

२४औँ घण्टा भरिभराउ रहने ठाउँ पनि यतिबेला खाली भएका छन् भने घण्टौँसम्म जाम भईरहने सडक खाली छन् । काठमाडौंका मुख्य सडक तथा गल्लीमा दैनिक देखिन भिड एकाएक गायब भएको छन् । समग्रमा तिहारमा काठमाडौं एक्लो झैँ बनेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी