×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं ९ मा एमालेको अग्रता, प्रतिष्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौं ९ मा एमालेको अग्रता, प्रतिष्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिएकी छिन् ।

उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी