बाग्लुङमा सनराइज बैंकको नयाँ शाखा विस्तार, १ सय ३९ स्थानमा शाखा सञ्जाल पुग्यो ! अर्थ सरोकार ३० कार्तिक २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । सनराइज बैंकले बाग्लुङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका वडा–२ मा शाखा विस्तार गरेको हो । यससँगै बैंकका कुल १ सय ३९ स्थानमा शाखा सञ्जाल पुगेका छन् । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !