×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुरकी दिपा तामाङले जितिन् एक लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुरकी दिपा तामाङले जितिन् एक लाख

Artha Sarokar

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसै क्रममा भक्तपुर मध्य ठिमी वाड.न ६ कि दिपा तामाङले एक लाख जितेकी छिन् ।

Strom Network Pvt Ltd डिलर अन्तर्गत रहेको BBHKT3-29 का Madhyapur Dishhome Shop का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर दिपा तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

डिशहोमका सेल्स अफिसर हरि के.सीले जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता दिपा तामाङ लाई हार्दिक बधाई दिँदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी