काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत बैंकबाट बिदा हुने भएका छन् । आफ्नो कार्यकाल सकिएसँगै उनी बैंकबाट बिदा हुने भएका हुन् ।
केही दिनपछि उनी बिदामा बस्नेछन् । २०७५ मंसिर ८ गतेदेखि लागु हुनेगरी उनी चार वर्षका लागि कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।
१८ वर्ष लामो बैंकिङ कार्य अनुभव बटुलेका बस्नेतले कामना सेवा विकास बैंक आउनुपूर्व नबिल बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंकमा समेत काम गरिसकेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्