×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकसं संघको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन

PRIME CA
GLOBAL IME BANK

नेपाल बैंकसं संघको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन

२८ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले एनएमबी बैंकका सीईओ समेत रहेका केसीलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै, सभाले संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालालाई चयन गरेको छ ।

यता सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपक कुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा चयन भएका छन् ।

त्यस्तै, संघको सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक शमसेर जब राणा चयन भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: