×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपा सरकारबाट बाहिरियो, सबै मन्त्रीद्धारा सामुहिक राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रास्वपा सरकारबाट बाहिरियो, सबै मन्त्रीद्धारा सामुहिक राजिनामा

Artha Sarokar

२२ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै रविले रास्वपा सरकारबाट बाहिरिएको जानकारी दिएका छन् ।

यो जानकारीसँगै रविले रास्वपाबाट मन्त्री बनेका सम्पूर्णले सामुहिक राजिनामा दिएको समेत जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी