काठमाडौ । नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ । यो निर्णय चैत १ गतेबाट लागू हुनेछ । मुद्धती निक्षेपको ब्याज भने यथावत् हुनेछ ।
संघले बचतको ब्याज ६ देखि ८ प्रतिशतसम्म कायम गर्ने निर्णय भएको हो । अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ ।
संघले ऋणको प्रिमियम पनि घटाउने निर्णय गरेको छ । संघको निर्णय अनुसार अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ । यसअघि यसको दर ६ प्रतिशतसम्म थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्