काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् ।
बुधबार सम्पन्न महासंघको निर्वाचनमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सोनाले अन्जन र उमेशलाल श्रेष्ठ प्यानलका भरतराज आचार्यलाई हराउँदै एशोसिएटतर्फको उपाध्यक्षमा जित हासिल गरेकी हुन् ।
त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा संघाई प्यानलकै सुरकृष्ण श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्