×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन दिने भ्रमण सकेर साढे ४ बजे स्वदेश फर्किँदै भारतीय सेनाध्यक्ष नरवणे, विशेष विमान काठमाडौं आइपुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तीन दिने भ्रमण सकेर साढे ४ बजे स्वदेश फर्किँदै भारतीय सेनाध्यक्ष नरवणे, विशेष विमान काठमाडौं आइपुग्यो

Artha Sarokar

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । तीन दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज स्वदेश फर्किने कार्यतालिका रहेको छ । उनी साढे ४ बजे स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ । उनलाई लिनका लागि इन्डिया एयरफोर्सको विशेष विमान काठमाडौं आइपुगेको छ। 
उनि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन् । शुक्रबार माउण्टेन फ्लाइटमार्फत सगरमाथासहित हिमालको अवलोकन गरेका नरवणेले काठमाडौं आएकै दिन पशुपति र कुमारी देवीको दर्शन गरेका थिए। यस्तै उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी