काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागी विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्री दर १४४, रुपैयाँ २० पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १६३ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा रबिक्री दर ३४ रुपैयाँ,९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्