Skip to content
LAXMI SUNRISE BANK

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने रास्वपाको निर्णय

अर्थ सरोकार

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै प्रचण्डलाई भेटेका थिए ।

पार्टीले यसको औपचारिक जानकारी सार्वजनिक गर्न भने बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK