काठमाडौं । सरकारले पुनः तयारी पूरा भएका आयोजनामा मात्रै रकम विनियोजन गर्ने प्रतिवद्धता गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तयारी पूरा भएका आयोजनामा मात्रै रकम विनियोजन गर्ने घोषणा गरेका हुन् ।
‘विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिने छ, आयोजना तयारीका सम्पूर्ण तयारी सकिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ’– राष्ट्रपतिको सम्बोधनमा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्