×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

Artha Sarokar

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ७५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै आइतबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ५६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ, २१ पौसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।

आज भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी