×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, को हुन् उनी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, को हुन् उनी ?

Artha Sarokar

८ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली जिल्ला हरिहरगढी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने हेम कुमार बिस्ट पक्राउ परेका हुन् ।

उच्च अदालत पाटन, ललितपुरको मिति २०८०/०१/०४ गतेको फैसलाले बिगो बमोजिम ६ लाख जरिवाना, २४ हजार क्षेतिपुर्ति र २ दिन कैद सजाय तोकिए पछि श्रेष्ठ फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जेष्ठ ७ गते पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी