×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले

PRIME CA

कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले

१४ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।

१३ वैशाख मा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार नै थकालीले आगमी ४ वर्षका लागि १४ जेठ (आइतबार)देखि सीईओको कार्यभार सम्हालेका हुन् ।

थकाली यसअघि प्रभु बैंकमा चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थिए । साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशकसमेत रहेका थकाली सांग्रिला डेभलेपमेन्ट बैंकमा रहँदा कामु सीईओ थिए ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: