×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

Artha Sarokar

१५ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै, अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी