काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले सुचना प्रविधि विभागमा काम गर्ने गरी सिमित कर्मचारी माग गरेको हो ।
सुचना प्रविधि विषय अध्यन गरी अनुभव हासिल गरेका इच्छुक आवेदकले आवेदन दिन सक्नेछन् । सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र लघुवित्तको वेबसाईट www.ganapatimicro.com.np वा [email protected] मा आवेदन दिन सकिने छ ।
छोटो सुचिमा परेका आवेदकहरुलाई मात्रै थप छनोट प्रक्रियाका लागि सुचित गरिने लघुवित्तले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्