काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तको केन्द्रिय कार्यालय दुलेगौडा तनहुँमा कार्य गर्ने गरी कर्मचारी माग गरेको हो ।
लघुवित्तमा सहायक कर्मचारीहरुको आवश्यता भएको हुनाले व्यवस्थापनमा स्नातक गरेका इच्छुक आवेदकले १५ दिन भित्र लघुवित्तको वेबसाइट http://www.ganapatimicro.com.np वा [email protected] दरखास्त दिन सक्नेछन् ।
साथै, छोटो सुचिमा परेका आवेदकलाई थप छनौट प्रक्रियाका लागि सुचित गरिने लघुवित्तले सार्वजनिक गरेको सुचनामा उल्लेख गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका स्थानीय र अनुभवी आवेदकलाई प्राथमिकता दिइने समेत जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्