×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर कारोबार आजबाट खुल्दै

LAXMI SUNRISE BANK

सेयर कारोबार आजबाट खुल्दै

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । ५ दिनदेखि बन्द रहेको सेयर बजार आज (बुधबार)बाट खुल्ला हुने भएको छ । दशैंका कारण नेप्से ५ दिन बन्द भएको हो। यसका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि आजैदेखि खुला हुने भएको छ। 
सेयर बजार र बैंक तथा वित्तीय संस्थाहरु पनि दशैं विदाका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी