काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.०० अंकले बढेर २०८९.८४ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २६२ कम्पनीको ५१ लाख ३० हजार ५ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार पनि शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड २३ लाख ६८ हजार ५ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा एनआइबिएल ग्रोथ फण्ड, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, अभियान लघुवित्त वित्तिय संस्था,सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सुपर माइ हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड २३ लाख ६८ हजार ५ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, आइसीएफसी फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा प्रोग्रेशिभ फाइनान्सले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रोग्रेशिभ फाइनान्समा यस्तो गिरावट आउँदा गणपति लघुवित्त वित्तिय संस्था, कामना सेवा विकास बैंक, १०.५% नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२ र गुडविल फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्