×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव मासिक एक सय रुपैयाँमा डिशहोम हेर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अव मासिक एक सय रुपैयाँमा डिशहोम हेर्न पाइने

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने भएका छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरी रहेको  ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडि च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सकिनेछ । यो अफरको वारेमा थप जानकारीको लागि ०१ ५९७०३६५ मा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी