×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत र नेपालका चार्टड एकाउन्टेन्ट्स संस्थाबीच एमआरए हुँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारत र नेपालका चार्टड एकाउन्टेन्ट्स संस्थाबीच एमआरए हुँदै !

Artha Sarokar

६ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ ।  नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको चार्टड एकाउन्टेन्ट्स संस्था, दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ) बीच एकअर्कालाई मान्यता दिनेगरी एमआरए हुने भएको छ । 
बिहीबार दिउँसो  एक कार्यक्रमका बीच उक्त समारोह हुन लागेको हो । डिजिटलमाध्यमबाट सम्पन्न हुन लागेको उक्त कार्यक्रममा दुवै संस्थाका अध्यक्षहरुले सम्बोधन गर्नेछन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी