- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा टेकनाथ ढकाल नियुक्त भएका छन् ।
कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालकमा ढकाललाई नियुक्त गरेको हो ।
Live on
Listen to live radio.
प्रकाशित मिति : १३ असार २०७८, आईतवार