काठमाडौं । बागमति प्रदेश सरकारले ठूलो संख्यामा जागिर खुलाएको छ । प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७१ जना स्थानीय न्यायिक सहजकर्ताका लागि जागिर खुलाएको हो ।
मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त रहेका ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।
उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले १२ भदौ (मंगलबार)देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरिएको छ । जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्