Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, सेयरधनीले १३.३०% बोनस सेयरका साथमा कर तिर्न नगद पनि पाउने

अर्थ सरोकार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको हो ।

बुधबार बसको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश लाभांश दिने निर्णय गरेको सीईओ सन्तोष कोइरालाले बताएका छन् ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउने छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK