Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन्। 
श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्। उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK