×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

Artha Sarokar

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

रिजालको उपचारका क्रममा बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । उनी पछिल्लो केही दिनदेखि डेंगुबाट संक्रमित थिए । संक्रमणपछि उपचारका क्रममा उनको अस्पतालमा निधन भएको अस्पताल स्रोतले पुष्टी गरेको छ ।

रिजाल नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी