×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक ४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ कार्तिक ४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । मिति २०७७-०७- ४ गते मंगलबार। अक्टोबर २०, २०२० । असोज शुल्क चतुर्थी । 
सूर्योदय । ०५ : ०५ । सूर्यास्त। १७ : ३२
आजको राशिफल :

मेष – पुरानो समस्या सुल्झाउन सकिने ।

वृष – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने ।

मिथुन – कार्य सम्पादनमा समस्या आउला ।

कर्कट – आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह – नयाँ कार्यको योजना बन्ने।

कन्या – वैदेशिक कार्य अघी बढ्ने ।

तुला – आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुने।

वृश्चिक – धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्ने।

धनु – नयाँ ज्ञान सिक्ने मौका मिल्ने।

मकर – बन्धु बान्धवबाट सहयोग मिल्ने।

कुम्भ – वैदेशिक क्षेत्र कमजोर रहने ।

मिन – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी