काठमाडौँ । काठमाडौँको बसन्तपुरमा भव्य रुपमा कुमारीहरुको पूजा गरिएको छ । नेवार समुदायले हरेक वर्ष हर्षोल्लासका साथ मनाउने इन्द्र जात्राको अघिल्लो दिन बसन्तरपुरमा बेल विवाह नगरेका बालिकाहरुलाई कुमारी मानेर पूजा गरिएको हो ।
बुधबार बसन्तपुरमा ५०५ कन्याहरुको कुमारी पूजा भएको हो । इन्द्रजात्राको अघिल्लो दिन यसरी कुमारी पूजा गर्दा बच्चाको रोगहरू नष्ट हुने धार्मिक विश्वास रहेको छ । नेवारी परम्पराअनुसार इन्द्रजात्राको अघिल्लो दिन अर्थात बुधबार (आज) गणेश भौरव कुमारीको पूजा गर्ने प्रचलन रहेकाले सोही प्रचलनअनुसार बच्चाहरूले शक्ति प्राप्त गरुन् भनी ५०५ कन्या कुमारी पूजा गरिरहेको राजन महर्जनले जानकारी दिएका छन् ।
कुमारी पूजा का लागि बुधबार बसन्तपुरमा कुमारीको भेषमा सजिएका बालिकाहरु फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्