काठमाडौँ । गरिमा विकास बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले शुक्रबार कीर्तिपुरस्थित १२२औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।
बैंकले आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिंदै आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ उक्त शाखा कार्यालय सञ्चालन गरेको हो ।
काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।
हाल बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्