Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबीआई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबीआई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई  बैंकको “९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९” सूचीकृत भएको हो ।

उक्त बैंकको ऋणपत्र सूचीकृत २०८०-०६-१६ गते मंगलबार भएको हो ।

त्यस्तै, बैंकको प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु एक हजार दरमा जम्मा कित्ता १४लाख १८ हजार ३ सय ६६ कित्ता सूचीकृत भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK