×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै !

PRIME CA

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै !

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आज बैठकमा कारागारमा रहेका जसपाका नेता कार्यकर्ता रिहा र मुद्धा फिर्ता सम्बन्धी केही निर्णय हुन सक्ने बताइएको छ । नियमित काम कारबाहीका विषयमा बैठकमा छलफल हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: