Skip to content
LAXMI SUNRISE BANK

ब्रोकरहरुले पीएमएस सेवा दिन पाउनेगरी र, मार्जिन लेण्डिङ्गको सुबिधा सहज बनाउन नियमावली संसोधन हुँदै, सेयर बजार थप चलायमान हुने अपेक्षा

अर्थ सरोकार

काठमाडौँ । ब्रोकर कमिसन घटाएर लगानीकर्तामैत्री काम गरेको नेपाल धितोपत्र बोर्डले २० करोड पूँजी बगेका ब्रोकरहरुलाई मार्जिन लेण्डिङको सुविधा दिन सहज बनाउन प्रचलित नियमावली नै संसोधन गर्ने भएको छ ।

आज बसेको संचालक समितिको बैठकले सोको प्रक्रिया अगाडी बढाएको हो । साथै ब्रोकरहरुले पीएमएस सेवासमेत दिन पाउनेगरी नियमावलीको आवश्यक संसोधन हुने भएको छ ।

बोर्डले गरेको यस्तो तयारी कार्यान्वयनमा आएपछि पूँजीबजार थप चलायमान हुने अपेक्षा गरिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK