×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काका’को पहलपछि खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का !

PRIME CA

‘काका’को पहलपछि खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का !

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सो कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै सेयर कारोबार रोक्का गरेको हाे ।
धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण नेप्सेमा पेश गरेको नपाइएकाले कारोबार रोक्का गरिएको नेप्सेले सूचनामार्फत जनाएको हो ।
आइतबार लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का गरि पाउँ भनि सेबोन, नेप्से र विधुत नियमन आयोगमा उजुरी दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: