काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले सहायक प्रबन्धकका लागि १ जना र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी मग गरेको छ । सहायक प्रबन्धक पदका लागि स्नाकोत्तर वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, कनिष्ठ सहायकका लागि एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।
यस्तै, सहायक प्रबन्धकको लागि इच्छुक उम्मेदवारहरु २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्छ भने कनिष्ठ सहायकका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला उमेदवारहरुको हकमा मथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्