×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापाकी श्रीमती र छोरीलाई पनि कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

गगन थापाकी श्रीमती र छोरीलाई पनि कोरोना संक्रमण पुष्टी !

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टी भएको हो । केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी