काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश लिन बोलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै पुरानो नगद लाभांश लिन बोलाएको हो ।
लघुवित्तको विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लिन बाँकि रहेका सेयरधनीलाई लाभांश लिन आग्रह गरेको हो । लाभांश लिनका लागि सेयरधनी प्रमाणपत्र वा आफ्नो कुनै परिचयपत्रसहित लघुवित्तको सेयर रजिष्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा, कम्पनी एन २०६३ को दफा १८२(९ )बमोजिम पाँच वर्ष भन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम लगानाीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
नगद लाभांश बुझिलिन बाँकि रहेका सेयरधनहरुको नाम लघुवित्तको वेवसाइट http://www.deproscbank.com.np मा राखिएको सूचनामा उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्