×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्वीरमा हेर्नुहोस् इलामको सन्दकपुरको सौन्दर्य (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तस्वीरमा हेर्नुहोस् इलामको सन्दकपुरको सौन्दर्य (फोटो-कथा)

Artha Sarokar

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काडमाडौँ । उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरुको यहाँ चहलपहल रहन्छ । आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको बासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरु पनि यो क्षेत्रमा पुग्ने गर्दछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी