×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा प्रवेश

PRIME CA
GLOBAL IME BANK

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा प्रवेश

२५ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ ।

नवौं वर्ष प्रवेश गरेको अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई वार्षिकोत्सवको अवसर पारी सिमित अवधिको लागि थप गरिएको जनाएको छ ।

साथै, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: