×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जय अम्बे स्टिल्सले पनि आईपीओ जारी गर्दै ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जय अम्बे स्टिल्सले पनि आईपीओ जारी गर्दै ! 

Artha Sarokar

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जय अम्बे स्टिल्सले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । 

कम्पनीले अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पुष २६ गते बस्ने कम्पनीको वार्षिक साधारणसभामा पेश गर्नेछ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

आईपीओ निष्कासनको प्रस्ताव साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्ति र धितोपत्र बोर्डसँग अनुमति लिने प्रक्रिया अघि बढ्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी