काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित ६.४० प्रतिशत नगद लाभांश दिने भएको हो ।
बैंकको पुष ३ गते मंगलबार बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । महलक्ष्मीले लाभांश वापत २६ करोड ६९ लाख ६४ हजार ३ सय ९० रुपैयाँ ४० पैसा वितरण गर्ने भएको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्