काठमाडौँ । कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले राजिनामा दिएका छन् । २०७८ भदौ १ गतेदेखि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा नियुक्त भएका टेलिभिजन कार्यक्रम ‘टफ टक’का प्रस्तोतासमेत रहेका पाठकले राजिनामा दिएका हुन् ।
पाठकको राजिनामासँगै कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकको जिम्मेवारी बिजय पौडेलले सम्हाल्ने भएका छन् । उनी ८ वर्षपछि पुनः कान्तिपुरमै फर्किन लागेका हुन् ।
यसअघि कान्तिपुर टेलिभिजनमा टेलिभिजन कार्यक्रम ‘सरोकार’ सञ्चालन गर्ने पौडेलले २०७२ सालमा कान्तिपुर छोडेका थिए । हाल उनी कान्तिपुरको प्रधान सम्पादकका रुपमा पुनः फर्किने भएका छन् ।
त्यस्तै, कान्तिपुर टिभीको सम्पादकको जिम्मेवारी रुपेश श्रेष्ठले पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्