काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । सभा पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दरहरैँचा-९, मोरङ्गमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि राखिएको छ ।
साधारणसभाबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ । कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरी धितोपत्र बोर्डमा आवेदन दिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्