Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकका सीइओ शेरचन सम्मानित

अर्थ सरोकार

काठमाडौं। बैंक अफ दी एयर २०२३ बन्न सफल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बैंकिङ क्षेत्रमार्फत बागलुङलाई चिनाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मानपत्र प्रदान गरेका हुन्।

सातौं बागलुङ महोत्सव अवसरमा शेरचनसहित महोत्सव सुरुआत गर्ने सहदेव राजभण्डारी, पूर्वअध्यक्षहरु ध्रुवराज गौतम, वसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारीलाई पनि सम्मान गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK