×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्समा जागिरको अवसर

PRIME CA
GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्समा जागिरको अवसर

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जागिर खुलाएको छ । इन्स्योरेन्सले एक जना अफिसर(सीईओ अफिसका लागि जागिर खुलाएको हो ।

सिएरएसीसीएर एमबिए गरेको वा फाइनान्स र व्यवस्थापनमा मास्टर डिग्री गरेकोलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । साथै, ३० वर्ष ननाघेकाका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुष १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: